१७ असोज,

बाँके । जानकी गाउँपालिका वडा नं. १ को ३७ वर्षिय तिलक राम अहिर लेनदेनमा मुद्दामा पक्राउ परेका छन ।

सम्मानित बाँके जिल्ला अदालतबाट लेनदेनमा मुद्दामा २०७६ जेठ १५ गतेको फैसलाले ६ महिना कैद र ३,५०,०००÷– (तिन लाख पचास हजार) जरिवाना तोकिए पछि फरार रहेका अहिरलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख