नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला गएकी कृषि मन्त्री पद्मा कुमारी अर्याललाई स्याङ्जामा कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखार बिरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको  कार्यक्रम अन्तरगत आज ३३० वटा प्रदेशमा विरोधसभा भइरहेका बेला स्याङ्जाको वालिङमा प्रदेश स्तरीय विरोध कार्यक्रमकै क्रममा मन्त्रीलाई कालो झण्डा देखाएको नेबि संघ स्याङ्जाका एक नेताले बताएका छ्न ।

कालो झण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख