१५ असोज,

बाँके । बहुविवाह मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बहुविवाह मुद्दामा फरार रहेकी खजुरा गाउँपालिका वडा नं. ५ को २६ वर्षिय बिना खटिक पक्राउ परेकी हुन।

सम्मानित बाँके जिल्ला अदालतबाट बहुविवाह मुद्दामा २०७७ कार्तिक २० गतेको फैसलाले ११ महिना १२ दिन कैद सजाए तोकिएपछि हालसम्म फरार रहेकी खटिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख