१४ असोज,

कैलाली । चोरी मुद्दामा सात वर्ष अघि देखी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित कैलाली जिल्ला अदालत बाट चोरी मुद्दामा २०७१।१०।१८ गतेको फैसलाले १ महिना कैद र रु.३९,३५०।–(उन्चालिस हजार तिन सय पचास) जरीवाना भई भागी फरार रहेको धनगढी उप–महानगरपालिका वडा नं.१ को ७० वर्षिय रोगाहीलाल चौधरीलाई अप्रपोष्ट शान्तिनगर कैलालीबाट खटीएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख