१३ असोज,

बर्दिया । बर्दियामा लागु औषध मुद्दामा फरार रहेका एक युवक पक्राउ परेको छ ।

सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाबाट लागु औषध ब्राउन सुगर मुद्दामा २०७७।१०।१२ गतेको फैसला आदेशले ९ महिना १३ दिन कैद सजाय तोकिएका फरार गुलरिया नगरपालिका वडा नं. १० को सुरेन्द्र कुमार थारुलाइ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरिया बर्दियामा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख