१३ असोज,

बर्दिया । राजापुरमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।

राजापुर नगरपालिका वडा नं. १० को ४१ वर्षिय गुमानसिंह चौधरी मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ केन्द्र राजापुरमा मृत्यु भएको प्रहरीले जनाएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित ख