१२ असोज,

रुपन्देही । रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिदा आमा र छोराको मृत्यु भएको छ ।

आज बिहना करिब ६ः२० बजेको समयमा रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं ५ स्थित बुद्धनगरमा पश्चिमबाट बुटवल तर्फ आउदैगरेको ना २ ख ४४ ११ नम्बरको ट्रकले ठक्कर दिदा गम्भिर घाइते भएका सोही स्थानमा बस्ने ३६ बर्षिय राधा भट्टराई र उनको छोरा १५ बर्षिय महेश भट्टराईको उपचारको लागि बुटवल ल्याउने क्रम्मा मृत्युको भएको थियो ।

उक्त ठक्कर दिने ट्रक र चालक धनराज गिरीलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख