११ असोज,

बाँके । बाँकेमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने भेरी अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित ठाकुरबाबा नगरपालिका वडा नं. ६ बर्दियाकी ३३ वर्षिय महिलाको मृत्यु भएको छ ।

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुर गरी दुईवटा प्रयोगशालामा ९८ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द« बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।

त्यसैगरी बाँके जिल्लामा हालसम्म ९६ हजार ५८४ नमुना परीक्षण गर्दा १८ हजार २ सय ४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला कोभिड फोकल पर्सन ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख