११ असोज,

बाँके । कोहलपुरमा गत शनिबार ९ गते कोहलपुर नगरपालिका वडा नम्बर ५ एनसीसीएन नजिकै ट्याक्टरको ठक्करबाट  कोहलपुर नगरपालिका वडा नम्बर २ को युवा नेता सन्तोष अधिकारीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

सोही घटनाको मृतकको परिवारलाइ क्षतिपूर्तिको माग राख्दै स्थानीयहरुले कोहलपुर किरणनालास्थित टायर बालेर सडक अवरुद्ध गरेका छन ।

ठक्कर दिएको लु२त ४७८४ नं.को ट्रयाक्टर कोहलपुर इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छ भने ट्रयाक्टर चालक फरार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख