११ असोज,

बर्दिया । गुलरिया स्थित सन्तोषी टोलमा रहेको फर्ममा चितुवाको आक्रमणबाट २२ वटा खसी बाख्राको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका वडा नं. ५ स्थित सन्तोषी टोलमा चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा गए रातिको समयमा चितुवा आई खोरमा रहेको २२ वटा खसी तथा बाख्रा मारिदिएको छ ।

उक्त घटनाको अन्य विस्तृत विवरण बुझ्ने कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख