११ असोज,

बाँके । कोहलपुरको पिपिरीमा जिपले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

गएराती आइतबार करिब ८ः३० बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरी स्थित कोहलपुर देखी नेपालगंज तर्फ जाँदै गरेको लु१च७९८७ नं. को जिपले सोही स्थानमा बस्ने स्थानिय ३६ वर्षिय धर्मराज घर्तीलाई ठक्कर दिदा गम्भिर घाइते भएका उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त गाडी र चालकलाई कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख