१० असोज,

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २ हजार ७ सय ५८ दशमलव २८ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । जसकारण कारोबार बन्द हुँदासम्म ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसुचक घटेपनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी बढ्नेमा मैलुङखोला जलविद्युत् कम्पनी पनि रहेको छ ।

नेप्से परिसुचक गिरावतमा भने फाइनान्स कम्पनीहरु धेरै देखिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख