१० असोज,

विराटनगर । उच्च अदालत विराटनगरको गेटमै एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । ३२ वर्षीय कलामसिंह लामामाथि उच्च अदालत गेटमै खुकुरी प्रहार भएको हो ।

लामामाथि खुकुरी प्रहार गर्ने विराटनगर महानगरपालिका वडा नं. ११ को २७ वर्षीय विमल कार्कीलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार भएको लामाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । उनको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख