१० असोज,

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ ।

कोभिड–१९ ले रोकिएको परीक्षा गत भदौ ३० गते देखी सुरु भएको कक्षा १२ को परिक्षामा करिब ४ लाख विद्यार्थी सहभागि भएका बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।

उनका अनुसार, उत्तरपुस्तिका परीक्षण सुरु भएको छ  । सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कार्तिक महिनाभित्रै नतिजा प्रकाशित गर्ने तयारी रहेको बोर्डका अध्यक्ष पौडेलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख