८ असोज,

बाँके । नेपालगंज स्थित भेरी अस्पतालमा उपचारको त्रममा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ ।

मृत्यहुनेमा,अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नं.१ को २६ वर्षिय युवाको मृत्यु भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

यो क्रम संगै कोरोना संक्रमित भएर उपचारको लागि जिल्ला बाहिरबाट बाँकेमा आएका ४ सय १७ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख