
८ असोज,
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने भएको छ ।
असोज ११ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएसंगै राष्ट्रिय स्तरको रुटमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर असारदेखि समायोजन गरिएको अनुसार लागू भएको छ ।
गाडी भाडादर हेर्नको लागि तल रहेको गाडी भाडादरमा क्लिक गरी हेर्नुहोस्