७ असोज,

काठमाण्डौं । काठमाण्डौंको कागेश्वरी मनोहरामा १३ जनालाई प्रहरीले जुवा तास खेल्ने क्रममा पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, जुवातास खेलिरहेको विशेष सुचनाको आधारमा काठमाडौं प्रभाग काँडाघारी बाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ हरहमहादेव स्थित कमल दाहालको घरमा चेकजाँच गर्दा १३ जना जम्मा भई तास (जुवा) खेलिरहेको अवस्थामा ७ जोर तास र उनीहरुको साथबाट नगद रु १८७५५००।–रकम सहित फेला परेकोले उनीहरुलाई नियन्त्रणमा लिई वृत्त वानेश्वरवाट थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख