१९ चैत्र,

बाँके – सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । सरकारले शाखा अधिकृत वा सोसरह पदमा रहेका कर्मचारीलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पदमा कामकाज गर्न खटाएको हो ।

मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार ७८ जना कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

यी कर्मचारीहरूलाई विभिन्न मन्त्रालय र निकायबाट पालिकाहरूमा पठाइएको छ । प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाउनेमा विभिन्न मन्त्रालय अन्तर्गतका शाखा अधिकृतहरू धेरै छन् । केही नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई गाउँपालिकामा खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख