७ असोज,

बाँके । बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा, बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ४ को ५७ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला कोभिड फोकल पर्सन तेज ओलिले जानकारी दिए ।

उनका अनुसार यो क्रम सँगै बाँके जिल्लामा उपचारको त्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३३ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा आएका कोरोनाबाट मृत्यु हुनेको संख्या ४१५ पुगेको जिल्ला कोभिड फोकल पर्सन ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख