
६ असोज,
सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्कालाई नियुक्त गरेका छन ।
नवनियुक्त मन्त्री डा. खड्काको शपथग्रहण शीतल निवासमा दिउँसो १ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शपथ ग्रहण कार्यक्रम भए लागतै आजै कार्यभार सम्हालेर मन्त्री डा.खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम रहेको छ ।