
२ फागुन,
बाँके : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आजदेखि लागू हुने गरी मूल्य बढाएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।
अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।











