
५ असोज,
बाँके । नेपालगंजस्थित एक होटलमा एक किशोरी झुन्डिएको अवस्थामा शब फेला परेको छ ।
झुन्डिएको अवस्थामा फेला पर्ने , बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नंं.८ को १७ बर्षिय सोनि परियार रहेकी प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार, असोज २ गते शनिबार देखी नेपालगंज स्थित एक होटलमा बस्दै आइरहेकी सोनि परियार कोठाको पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा आज बिहान मृत अबस्थामामा फेला परिकी हुन ।
उक्त लास यस समाचार तयार पार्दा सम्म आफन्त नआएको हुदा अहिले प्रहरीको निगरानी मा रहेको र घटानको अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।