५ असोज,

कैलाली । कैलालीमा वहुविवाह मुद्दाका फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नं.१ को ३० बर्षीय रवि कुमार चौधरीलाई प्रहरीले प्रकाउ गरेको छ ।

प्रहरीका अनुसार, सम्मानित कैलाली जिल्ला अदालतबाट वहुविवाह मुद्दामा १ बर्ष कैद र २५ हजार जरिवाना पएका ५ बर्षदेखि फरार रहेको चौधरीलाई कैलाली जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख