असोज-३,

कमेडी च्याम्पियन रियालिटी कार्यक्रमले आज बिजेता घोषणा गरेको छ । कमेडि च्याम्पियन अर्थात उक्त कार्यक्रमका बिजेता ताप्लेजुङका भारतमणि पौडेल भएका छन।

फस्ट रनर अप मा  सिक्किमका बिक्कि अग्रवाल र सेकेन्ड रनर अप मा गोर्खा का सन्तोष थापा भएका छन ।

बिजेता भरतमणिले रु पच्चीस लाख नगत सहित कार प्राप्त गरेका छन  । त्यसैगरी फस्ट रनर अप बिक्कि अग्रवालले मोटरसाइकल र सेकेन्ड रनर अप सन्तोष थापाले स्कुटर उपहार स्वरुप प्राप्त गरेका छ्न । साथै अन्य विभिन्न ट्रफी तथा पुरस्कार समेत प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख