१ असोज,

मोरङ । मोरङको मिक्लाजुङमा दुई नाल भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ को ४३ वर्षीय जगतबहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, विषेश सुचनाको आधारमा उर्लाबारी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लिम्बुको घरमा खोज तलास गर्दा घरमा लुकाई राखेको दुई नाल भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख