
३१ भदौ,
बाँके । कोहलपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले कोहलपुर नगरमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने सम्बन्धि सुचना जारी गरेको छ ।
कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले भाद« ३१ गते बिहिबार यो सुचना जारी गर्दै कोभिड १९ संक्रमाणको जोखिमरहित वातावरण भौतिक कक्षा सञ्चालन कार्यविधि २०७८ अनुसार स्वस्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डाहरु पालना गरी आउने असोज १ गते शुक्रबार देखी विद्यालय सञ्चालन गर्न अनुमाति दिएको छ ।
पुरा जानकारी हेर्नुहोस्