३१ भदौ,

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको लागि शुक्रबार देखी खुल्ने भएको छ ।

बर्दिया जिल्लाकै उत्कृष्ट पर्यटकिय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज कोभिड १९ को महामारी को कारणले गर्दा निकुञ्ज भित्र जान रोक लगाइएको थियो । तर केही वातावरण सहज सिर्जना भएको र मानिसहरुको चहलपहल बढेको हुनले स्वास्थ्य मापदण्डा पालना गर्दै शुक्रबार देखी बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको लागि खोलिने भएको छ ।

कोभिड १९ को स्वास्थ्य मापदण्डा पालन गरेर आन्तरिक र बाह्य पर्यटकलाई भ्रमाण गर्न दिइने निर्णय भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

उक्त निकुञ्ज भित्र माक्स तथा सामाजिक दुरी पालना गरेर मात्र जङ्गल सफारी, ¥याफ्टिङ र जीप सफारी गर्न दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख