
३१ भदौ,
नेपाली सेनाले उपचारीका देखि पुजारीसम्मको पदमा भर्ना खुलाएको छ ।
नेपाली सेनको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका देहायका पदहरुमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ ।
सेनको भर्ना छनोटले आज ३१ गते बिहिवार देखि असोज ३१ गते सम्म दरखास्त दिन सकिनेछ भने दोब्बर दास्तुर तिरेर असोज ७ गते सम्म दरखास्त फराम भर्ना सकिने जंगी अड्डले जनाएको छ ।
हेर्नुहोस् पुरा सुचना !