३० भदौ,

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक हिजो मंगलबार १८ अङ्कले घटेको नेप्से आज थप ४०.२६ अङ्कले घटेको छ ।

नेप्सेमा परिसुचक घटेपनि मनकामना स्मार्ट लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले सबैभन्दा बढी आम्दानी प्राप्ता गरेका छन ।

नेप्सेमा अहिले सम्म ५,३५,९०,९७,२५१।– (पाँच अर्ब पाइतिस करोड नब्बे लाख सन्तानब्बे हजार दुई सय एकाउन्न) रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख