३० भदौ,

कोरोना संक्रमाण बढदै गएपछि स्थागित भएको राष्ट्रिय जनगणना आज ३० गते बुधबार देखी सुरु भएको छ ।

१२ औं राष्ट्रिय जनगणना भाद्र ३० गते देखी मंसिर ९ गते सम्म हुने गरी सरुगरिएको छ ।

दुई चरणम हुने राष्ट्रिय जनगणना पहिले चरण भाद्र ३० गते सुरु भएर असोज १८ गते सम्म सञ्चलन हुने र दोस्रो चरणको जनगणना कार्तिक २५ गते देखी मंसिर ९ गते सम्म सम्पन्न गर्ने भएको छ ।

नेपालमा पहिलोपटक अन्य लिंगीय समुदयको समेत गणना गरिदैछ । हालसम्म नेपालमा अन्य लिंगाीय समुदयको आधिकारीक तथ्यांक नभएको अवस्थमा यसपटकको जनगणनामा अन्य लिंगीय समुदयको पनि तथ्यांक आउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख