३१ असोज,

बाँके – जेन–जी आन्दोलन (विद्रोह) पश्चात् देशभर सुरक्षाको संवेदनशील अवस्था सिर्जना भइरहेका बेला नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल प्रहरीलाई आवश्यक श्रोत, साधन र उपकरण उपलब्ध गराउन सरकारलाई खबरदारी गरेको छ।

नेविसंघले अपराध नियन्त्रण, शान्ति र सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न प्रहरी संस्थालाई सशक्त र सक्षम बनाउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै, प्रहरीलाई आवश्यक स्रोत र प्रविधिको अभावमा जिम्मेवारी निर्वाह गर्न कठिनाइ भइरहेकाले सरकार गम्भीर हुनुपर्ने माग गरेको छ।

संघले राज्यलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन सक्षम प्रहरी संयन्त्र निर्माण गर्न, जनताको जिउधनको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न र असामाजिक गतिविधि नियन्त्रणमा ल्याउन ठोस कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख