२९ भदौ,

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिकामा एक पुरुषको  शव फेला परेको छ ।

मृतक शवको पहिचन खुल्न नआएको अनुहार गोलो, कालो रंगको टाउजर ,खैरो रंगको सर्ट लगाएका अन्दाजी बर्ष ४०÷४५ को पुरुषको मृत्यु भएको छ ।

उक्त शव कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. ११ स्थित भुजेला साईवन नहरमा मा कम्बर देखि खुट्टा सम्मको भाग देखिएको कम्मर भन्दा तल टाउको सम्मको भाग पानीमा डुबेको घोप्टो अवस्थामा लाश फेला परे प्रहरीले जनाएको छ ।

शब परीक्षणको लागी महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख