२९ भदौ,

बाँके : बाँके जिल्लाको नेपालगंजस्थित भेरी अस्पतालमा उपचारत कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा, दाङ जिल्लाकी ४० वर्षिय महिला र बर्दियाको ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यो क्रममा संगै भेरी अस्पतालमा मृत्यु हुनेको संख्या ७४१ जना पुगको भेरी अस्पतालका प्रमुखले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख