२८ भदौ,

बाँके । बाँकेको नेपालगंजमा अवैध लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नं. ७ को २८ वर्षिय सलमान राई र रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. को २८ वर्षिय सम्रात खत्रि रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, बाँके जिल्ला प्रहरी कार्यालय र लागुु औषध नियन्त्रण व्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. ११ स्थित सलमान राई र सम्रात खत्रि माथि शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट २ गा्रम लागुऔषध ब्राउन सुगर फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख