२८ भदौ,

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघले आक्रमण गरी एक मान्छेलाई खाएको छ ।

गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्दै आएका एक भारतीय नागरिक बाघको आक्रमणमा परि मृत्यु भएको छ । मृतकको शव आज विहान निकुञ्ज भित्रको जंगलमा फेला परेको हो ।

स्थानियको भनाई अनुसार राजमार्गको नजिकै रहेको पुलमा साँझ पाखा गएर आराम गर्न जाने गर्थे त्यसैसमयमा बाघले ति भारतीय नगरिका लाई निकुञ्ज क्षेत्रमै आक्रमण गरेर मारेको हो भनी बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख