२७ भदौ,

संघीय संसद सचिवालयले आजको बैठकमा सम्भावित २३ कार्यसुचि तय गर्दै आज आइतवार दिउँँसो १ बजेको लागि संसद बैठकमा बोलाएको छ ।

प्रतिस्थापन विधेयकबाट सरकारले बजे ल्याएपछि आज आइतबार पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्दै छ ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर पछिल्लो केही समयदेखी प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरिरहेको छ ।

प्रतिपक्षी दल एमालेले आजको बैठकमा पनि अवरोध कायम राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख