२५ भदौ,

सरकारले बैठक भत्ता काटेर कोरोना खोप किन्न थप ५ अर्ब बिनियोजन गरेको छ ।

आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन् ।

यसरी ५ अर्ब रुपैयाँ बचत हुने र त्यसबाट कोभिड खोपको प्रबन्ध मिलाएको बताए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख