२३ भदौ,

गएको पछिल्लो २४ घण्टामा देशभरीबाट १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने १० को मृत्यु र २१६१ संक्रमणमुक्त भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरीबाट १३ हजार ४५५ जनामा कोरोना परीक्षण गर्दा १६४० जनामा कोरोण संक्रमण पुष्टि भएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख