२३ भदौ,

काठमाडौं । काठमाडौंको नागढुंगाबाट स्रोत नखुलेको रकम सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, भारत पश्चिम बंगालका १९ वर्षीय शोविक आदक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख४४५० नम्बरको बसलाई प्रहरीले चेकजाँच गर्ने क्रममा शोविक आदकको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेको आदक माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख