६ असार,

बाँके । कोहलपुरमा भोलि (शनिबार) दिनभर लाइन काटिने भएको छ।

कोहलपुर फिडरको एन. टिभी. रोडमा एवीसी केवल अपग्रेड गर्नुपर्ने हुदा एनटिभी रोडको ट्रान्सर्फमर बाट वितरण भएको सम्पूर्ण क्षेत्रको लाइन बिहान ९ बजेदेखि सांझ साढे ४ बजे सम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकारण कोहलपुर वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख