२१ भदौ,

संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा एकै परिवरको ६ जनाको विभत्स हत्या भएको छ ।

हत्य हुनेमा, संखुवासभाको मादी नगरपालिका वडा नं.१ खोला गाउँमा बस्ने ५८ वर्षीय तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्की रहेको स्थानियले जानकारी दिएका छन ।

स्थानियले प्रहरीलाई खबर दिएपछि प्रहरी घटनास्थलमा पुगेका थिए ।

प्रहरीका अनुसार, आइतबार २० गते गए राती आज्ञत समुहले हतियार प्रयोग गरी हत्य गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनको थप विवरण आउन बाँकीरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख