२१ भदौ,

रोल्पा । रोल्पामा अविरल वर्षको कारण गए राती पहिरोले घर बगाउँदा एक बालकको मृत शव फेला परेको छ भने संगै एउटै घरमा रहेका एक वृद्धा बेपत्ता भएकी छन् ।

मृत्यु हु्नेमा, रोल्पा नगरपालिका वडा नं.१० को पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नाति मृत फेला परेका हुन भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक बालकको पहिचान खुल्न नसकेको हुनले पूर्णबहादुर थापाको नाति हुन सक्ने अनुमान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख