प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।
उनका प्रेस सल्लाहकार सू्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सोमबार दिउँसो ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन्।
© 2025, All right reserved to BankeUpdate
Made with ❤️ By Gorkhaly Labs