२० भदौ,

काठमाडौँ । सिद्धिसाई कन्ट्रक्नसका सञ्चालकलाई ६ करोडको चेक बाउन्स मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, सिद्धिसाई कन्ट्रक्नसका सञ्चालक दीपेन्द्र शाही रहेका छन ।

प्रहरीका अनुसार, ठेक्का दिएका ठेकेदारहरुलाई दिएको चेक पटक पटक बाउन्स भएपछि पिडित पक्षका ठेकेदारहरुले काठमाडौं परिसरमा उजुरी दिएका थिए ।

उक्त जहेरीपछि फरर रहेका कन्ट्रक्नसका सञ्चालक शाहीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख