बाके
काेहलपुर-११ न्युराेडमा नेकपाका सम्बद्ध जनबर्गिय संगठन को ब्यानरमा बिरोध कार्यक्रम सप्पन्न भयको छ ।असंबैधानिक संसदिय विघटन खारेज गर भन्दै उक्त बिरोध सभा गरिएको हो ।

उक्त कार्यक्रम प्रतिनिधि सभाका सदस्य दल बहादुर सुनारको नेतृत्वमा सम्मपन्न भयको हो ।त्यसैगरी सभामा प्रचण्ड निकट नेता कार्यकर्ताको व्यापक सहभागीता भयको देखिन्थ्यो । उक्त कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने ,अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य राजेन्द्र बिष्ट लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख