१८ भदौ,

काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, डोल्पा जिल्लाको भेरी नगरपालिका वडा नं. ७ को ३३ वर्षिय बिष्णुबहादुर शाही र स्याङ्जाको पुतली बजारको ३८ वर्षिय भुपेन्द« पौडेल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसर, दुवाईको विमानबाट आएको शाहीलाई प्रहरीले चेक जाँच गर्ने क्रममा उनको साथबाट ७७० गा्रम सुन फेला पारी पक्राउ गरेको हो भने पौडेललाई त्यही सुन लिन प्ुगेको बेला प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख