
१८ भदौ,
नेपाली सेनाले सैन्य पदको लागि देशभरीबाट कर्मचारी माग गरेको छ ।
नेपाली सेनाले शुक्रबार १८ गते यो सुचना जारी गर्दै नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पद ख्ुल्ला तथा समावेशी प्रतिस्पर्धा गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम उपस्थित भई तोकिएको भर्ना केन्दमा रु १० को टिकट टाँसी दरखस्ता पेश गर्न आव्हान गरेको छ ।
विस्तृत जानकारीको लागि तल रहेको लिङ्कमा क्लिक गरि हेर्नुहोस्