१८ भदौ,

दाङ । दाङ जिल्लाको तुलसीपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, तुलसीपुर उपमहानगरपालिका वडा नं.१० स्थित पड्डाकामा बस्ने ५२ वर्षीय सुरेश डाँगी रहेका छन ।

प्रहरीका अनुसार, घरको कोठमा बत्ती बाल्ने क्रमम करेन्ट लागेको हो । घाइते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख