१५ बैशाख,

बर्दिया । चितुवाको आक्रमणबाट ९  बर्षिया बालिकाको गुलरियामा सोमबार बिहान मृत्यु भएको छ ।

गुलरिया नगरपालिका स्थित वडानं ६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा आपन्तसँग दाउरा बटुल्न चितुवाले आक्रमण गरेको थियो । ति बालिका गेरुवा गाउँपालिका –६ कि रहेको खुलेको छ । मृतक खड्का गुलरिया आफन्तको ब्रन्तबन्धको निम्ता मान्न र आमा नभएकि खड्का घरसल्लाह बमोजिम पढन गुलरिया आएको बुझिएको छ ।

घटनास्थल गुलरिया नगरपालिका डम्पिङ साईड नजिक पर्ने भएकाले फोहोर फाल्न पुगेका सरसफाईकर्मीले बालिकाको उद्धार गरेका थिए । चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भईसकेको एसपि केदार खनालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख