१७ भदौ,

सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ भोली शुक्रबार १८ गते देखी खुल्ला गर्ने भएको छ ।

सामलिङ पावर कम्पनीले प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो । आईपीओ प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

आइपिओ छिटोमा असोज १ गते र ढिलोमा असोज १७ गतेसम्म विक्रिहुने जनाएको छ ।

सामलिङ पावर आइपिओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिने जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख